दौलत राई सोलोदेखि पार्श्व गायनसम्म

काठमाडौँ-  नेपाली सुगम संगीतमा चर्चाको शिखरमा पाइला टेक्दै गरेका गायक दौलत राइले आफ्नै दुइवटा एल्बम र दर्जनौ कलेक्सन-एल्बमहरु मार्फत आफ्नो जादुमय आवाजले दर्शक श्रोता हरुको मन जित्न सफल भएका छन । करिब तिन दर्जन भन्दा बेसी गीतहरुमा आफ्नो आवाज भरिसकेका दौलत हर किसिमका गितहरु गाउने क्षमता राख्छन । पछिल्लो समय उनको माग नेपाली चलचित्रको पार्श्व … Continue reading दौलत राई सोलोदेखि पार्श्व गायनसम्म